अबिधेसनले प्रकाश भटराइको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति र ४ जना केन्द्रिय प्रतिनिधि छनोट गरेको छ । जसको उपाधयक्षमा बिनोद कँवर, बिष्णु आचार्य, सचिब शेसकान्त घिमिरे, सहसचिब मनमोहन ज्ञवाली र कोषाध्यक्षमा कृष्ण बर्मा रहेका छन । केन्द्रिय प्रतिनिधिमा भेसराज खनाल, गोबिन्दराज पौडेल , नारायण पोख्रेल र माया घिमिरे रहनु भएको छ ।
शनिबार भएको अबिधेसनको उद्घाटन समारोहमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय कोषाध्यक्ष सुबास कोइराला, लुम्बिनी अंचल इन्चार्ज जयश्वर खनाल, गुल्मीका अध्यक्ष हरी ज्ञवाली , नेपाली काग्रेसका जिल्ला सदस्य देबराज श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।