एमालेद्धारा राष्ट्रपति र उपराष्ट्रपतिको संसदबाट अनुमोदन नभए गठबन्धन तोड्ने चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको संसदबाट अनुमोदन नभए आफ्नो पार्टीले गठबन्धन तोड्ने चेतावनी दिएका छन् ।
 सरकार गठनका क्रममा भएको सातबुँदे सहमति कांग्रेसले कार्यान्वयन नगरेको भन्दै उनले पार्टीको आगामी २७ गते बस्ने केन्द्रिय समितिको बैठकमा समिक्षा गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सचिव भट्टराईले भने-