काठमाडौं । नेकपा एमालेले संविधान निर्माणको प्रकिया कुनै हालतमा रोक्न नसकिने अडान दोहोर्याएको छ ।
इमेजखबरमा समाचार छ । एमाले स्थायी समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रश्नावली निर्माणको काम जारी राख्दै सहमतिका लागि प्रयास पनि गर्ने निर्णय लिएको हो ।
एमालेले अल्पमत पक्षलाई पनि सहमतिमा ल्याउन लचिलो बन्ने तर प्रकिया भने रोक्न नसकिने स्पष्ट पारेको छ ।
विपक्षी मोर्चाले अध्यक्ष केपी ओलीलाई