दधि
धनवान होइन गुणवान बन्नु सत्य लाई जान्नुहोस् !!
सत्य कै खोज्मा बीताउँनु जीबन यो कुरा मान्नुहोस्!!
पर्सम्सा सबै अल्लाह को लागी लेख्न म सक्तीन !!
हावा को झोँका हीमाली हावा देख्न म सक्तीन !!
आकास माथी तारा छन् कती गन्न नै सक्तैन !!
सीर्जनाकार् माथी सर्धा छ अती म भन्न नै सक्तैन !!
रचनाकार जब रीसाउँछ उसकै रचना पूज्नाले !!
त्यो बेक्ती स्वर्गे हक़दार बन्छ यो कुरा बुझ्नाले !!
सिर्जनाकार को सिर्जना हेर्दा रमाऊँछ अती मन् !!
त्यो अन्तिम दीन छोडेर जान्छ समाऊँछ जती धन् !!
शीरीष्टी कर्ता शीरीष्टी गर्छ आफुलाई लुकाऊँछ !!
जीबन दीन्छ परीक्षा लीन्छ दील पनी दुखाउँछ !!
रचनाकार् को रचना हेर्दा मन् हुन्छ हुरुक्कै !!
नचीन्न सक्ने त्यो दील् छ अन्धा रुनेछ धुरुक्कै !!
मायाँ छ भने सँगाली राख देखाउन नजान्दै !!
म पनी तीम्रो सक्तैन हुन भनेको नमान्दै !!