झन्डै दुई महिनापछि बसेको संविधानसभा बैठक शोक प्रस्ताव पारित गरेर एक साताका लागि स्थगित

काठमाडौं । झन्डै दुई महिनाको स्थगनपछि सोमबार बसेको संविधानसभा बैठक शोक प्रस्ताव पारित गरेर एक साताका लागि स्थगित भएको छ ।
राज्य व्यवस्था समितिका पूर्वसभापतिसमेत रहेका रामनाथ ढकाल र पूर्वगृह राज्यमन्त्री महेन्द्र यादवको निधनमा अलग