ओम अस्पतालमा मात्र भुकम्पबाट मर्नेहरुको ३ सय ८० शव

काठमाडौंको ओम अस्पतालमा मात्र भुकम्पबाट मर्नेहरुको ३ सय ८० शव राखिएको छ । 

कपन, चाबहिल, बौद्ध जोरपाटीमा मृत्यु भएकाहरुको शव त्यहाँ राखिएको छ । 
१ हजारभन्दा बढी घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।