प्रकृति नै वैरी बने पछि

सागर कुँवर 
धरहरा मात्र ढलेको कहाँ हो र ?
वारपाक बिरुप बनेको छ ।
सिन्धुपाल्चोक सुनसान छ ।
जताततै सन्नाटा छाएको छ । 
नुवाकोटमा पनि नरुने को छ र ? 
धाधिङको मुटु पनि धट्केको धट्कियै छ । 
रसुवा रोयो ।
काभ्रे कारायो ।
जती रोए पनि ।
जती कराए पनि ।
अन्ततः हामीले केही गर्नै पर्छ ।
हो, त्यसैले हामी सबैले आत्मविश्वास बढाउनै पर्छ । 
यहाँ थुप्रै घरवार विहीन भए । 
परिवार गुमाउनु प