Photo: AP
एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको उपचारकोक्रममा सोमबार साँझ निधन भएको छ ।
भारतको सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताकोरुपमा उपस्थित भएका कलाम बोल्दाबोल्दै बेहोस भएका थिए ।
उनले आफ्नो मृत्युको ९ घण्टा पहिले सिलोङ आइआइएममा लेक्चर दिन जान लागेको अन्तिम ट्विट गरेका थिए।
मिसाइल मेन