सन्धिखर्क छापडाँडाका दृष्टि बिहिन अपाङ्गलाई अर्घाखाँची प्रवासी समाज बहराइनद्वारा आर्थिक सहयोग

दृष्टि बिहिन पुरण बहादुर राक्से मगर । 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची प्रवासी समाज बहराइन एवम् त्यहाँ रहेका जिल्ला बासीहरुले अर्घाखाँची जिल्लाको सन्धिखर्क छापडाँडाका एक दृष्टि बिहिन अपाङ्गता भएका विरामीलाई आर्थिक सहयोग गरेका छन् । 
सन्धिखर्क नगरपालिका-३ छापडाँडा छापडाँडाका दृष्टि बिहिन पुरण बहादुर राक्से मगरको उपचार भन्दै  छत्तीस हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।  
महासचिव  युबराज के.सीका अनुसार आर्थिक सहयोग सन्तोष समाइको नेतृत्वमा सन्कलन गरिएको थियो । पुरण बहादुर राक्से मगर जन्मै देखि बोल्न नसक्ने अपाङ्ग तथा मजदुरी गरि  जिबिका चलाउदै आएका छन् । 

आर्थिक सहयोग विवरण यसप्रकार रहेको छ:- 
  १ , अर्घाखाँची प्रभासी समाज  21  बि डि
  २ , सन्तोष समाइ    25  बि डि
  ३ , अन्मोल राक्से मगर   21 बि डि
  ४ , केशब  दंगाल   11 बि डि  
 ५ , शिब थापा   10 बि डि
 ६ , युबराज के सि   5 बि डि
 ७ , रामु खनाल  5 बि डि
 ८ , सन्दिप थापा   5 बि डि
 ९ , महेस शाह   5 बि डि  
 १० , केशब थापा   2 बि डि
 ११ , कमल घिमिरे    2 बि डि
 १२ सुर्य थापा   2 बि डि
 १३ , कृष्ण गैरे     2 बि डि
 १४,  सन्तोष पौडेल   2 बि डि
 १५ , पशुपति श्रेष्ठ    2 बि डि
 १६ , रामु कफ्ले  1 बि डि
 १७ , बिष्णु  नेपाली   1 बि डि
 १८ , केशब खनाल   1 बि डि
 १९ , धन बहादुर बस्नेत   1 बि डि
 २० , घनश्याम 5 बि डि 
 जम्मा कुल 129 बि डि  बहराइन मुद्रा संकलन भएको थियो । 

अन्य समाचारहरु