अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आर्थिक तथा बित्तीय तथ्यांकको महत्त्व र सम्बन्धित निकायको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल रास्ट्र बैंक सिद्दार्थनगर रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल रहेका थिए ।
सन्धिखर्क स्थित साथी होटल प्रा. लिमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बित्तीय निकाय, कार्यालयका लेखा अधिकृत विभिन्न संघ संस्था लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो।