श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची भाद्र, ३१ । मस्तिष्कमा समझदारी ,काधँमा जिम्मेवारी ,हृदयमा ईमान्दारी भन्ने मुल नाराका साथ त्रिबेणी बचत तथा ऋृण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
अबिधेशनको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय कपिलबस्तुका प्रमुख ऋषीराम पौडेलले सहकारीको समग्र बिकासकालागी स्थानीय सरकारको भुमिका अपरीहार्य भएको हुनाले सहकारीका सात सिद्घान्त अनुरुप सबैले हातेमालो गरी अगाडी बढेमा जस्तोसुकै काम गर्न सकिने भन्दै बिजनेसप्लान बनाई ब्यबसायीक लगानीतर्फ अगाडी बढन् सबैलाई आग्रह गर्नु भएको छ । साथै प्रमुख पौडेलले सबै स्थानिय तहहरुमा सहकारीको क्षेत्रमा समेत बजेट बिनीयोजित हुनेभएकोले त्यसको सही प्रयोग गर्नु पर्ने बताउनु भएको थियो ।
अर्घाखाँची आबासीय माबीको प्राङ्गगढमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य जानका बन्जाडे, जिल्ला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास भुसाल, अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दोर्ण भुसाल, अर्घाखाँची आबासीय माबीका प्राचार्य श्रीकृष्ण भुसाल ,नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, लगायतले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारीले गरेको कामप्रती सम्मान एवम प्रशम्सा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सन्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे, शिक्षा उपसमिति को तर्फबाट संयोजक कमलप्रसाद घिमिरे, लेखा समितिको तर्फबाट लेखा संयोजक जिबनारायण खनाल, र सचिब तुल्सीराम खनालले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा सामुदायीक र संस्थागत बिद्यालय बाट गत सालको एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याउने २-२ जना शेयर सदस्यका छोराछोरी र संस्था संग आबद्ध रहेका जेष्ठनागरीकहरुलाई नगद तथा प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरीएको यिथो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता तुल्सीराम खनालको स्वागत मन्तब्य र उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न भएको थियो ।
यस्तै संस्थाको बन्दशत्रले चन्द्र प्रसाद बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय सन्चालक समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर भुसाल, सचिव उत्तममणि मिश्र, कोषाध्यक्ष, यमकला बन्जाडे र सदस्यहरुमा क्रमशः बलराम बन्जाडे, नारायण सुनार , टोपलाल खनाल, शिवबहादुर खत्री,कमलप्रसाद, घिमिरे , राधा खत्री र मोहनराज भुसाल लाई निर्वाचित गरेको छ । त्यस्तै अधिबेसनले निम्नानुसारका उपसमितिको पनि चयन गरेको छ जसमा:-
लेखा समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री जीवनारायण खनाल
२. सदस्य श्री हरिप्रसाद भुसाल
३. सदस्य श्री शिव बेल्वासे
सल्लाहकार समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री गोविन्दबहादुर भट्टराई क्षेत्री
२. सदस्य श्री लालमणि भुसाल
३. सदस्य श्री रामप्रसाद भुसाल
४. सदस्य श्री रुद्रप्रसाद पराजुली
५. सदस्य श्री मिरा क्षेत्री
६. कानुनी सल्लाहकार श्री के.वी. भुसाल
ऋण उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक उपाध्यक्ष श्री शोभाखर भुसाल
२. सदस्य श्री शालिकराम बन्जाडे
३. सदस्य श्री मिरा के.सी. सेजवाल
शिक्षा उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री कमलप्रसाद घिमिरे
२. सदस्य श्री माधवा कुमारी भुसाल
३. सदस्य श्री नारायणप्रसाद भुसाल
धितो मुल्याड्ढन उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री नारायण सुनार
२. सदस्य श्री तुल्सीराम पन्थी
३. सदस्य श्री सुमित्रा बस्नेत
महिला विकास उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री राधा खत्री
२. सदस्य श्री बसन्ता पौडेल
३. सदस्य श्री लिला बाँठा राना
अनुगमन मुल्याड्ढन उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री पुष्करनाथ बन्जाडे
२. सदस्य श्री गणेशप्रसाद पौडेल
३. सदस्य श्री दुर्गाप्रसाद खनाल शर्मा
४. सदस्य श्री डिलबहादुर रायमाझि
५. सदस्य श्री दुर्गाप्रसाद खनाल
बाल विकास उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक श्री टोपलाल खनाल
२. सदस्य श्री सवीता भुसाल भण्डारी
३. सदस्य श्री गोविन्द
संचार उप-समिति
क्र.सं. पद नाम थर
१. संयोजक कोषाध्यक्ष श्री यमकला बन्जाडे
२. सदस्य श्री मोहनप्रसाद खनाल
३. सदस्य श्री दामोदर के. सी.
४. सदस्य श्री प्रेमनारायण आचार्य
५. सदस्य श्री गोपालप्रसाद खनाल
कल्याण कोष उपसमिति
१ संयोजक चन्द्रप्रसाद बन्जाडे
२. सदस्य उत्तममणि मिश्र
३. सदस्य तुल्सीराम खनाल
४. सदस्य जुना स्वर्णकार
५. सदस्य रामलाल भुसाल लाई चयन गरेको छ ।
संस्थामा हाल ५५० जना शेयर सदस्यहरु रहेको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।