सर्जक- एच.एल.गौतम
(अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
जलेको मनलाई शीतल, आश केहो वुझे मईले..!!
रदीफ र काफीयाको , राश केहो वुझे मईले…!!
जती टाढाँ भएपनी,मलाई छोडी गएपनी…,
उनको मनलाई छुने, खाश केहो वुझे मईले…!!
आज उनी पराई हुदा बाच्नै गाह्रो लाग्यो जब..,
टुक्राएर आधा मूटु , नाश् केहो वुझे मईले…!!
पटक-पटक अनगीन्ती चोटहरूको प्रहारले…,
धड्कन वाट् वन्चीत भई, सांश् केहो बुझे मईले..!!
[[2″जलेको मनलाई शीतल, आश केहो वुझे मईले..!!
रदीफ र काफीयाको , राश केहो वुझे मईले…2]]