नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौं..!!
सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहान्छौ..!!
सफल बनाउ सबै मिली, यो महान अभियानलाई….,
अन्याय संग लड़्दै भिड़्दै, सबैको दु:ख हर्न चाहन्छौ…!!
आउनुस जुट्औ ऑमा-वुवा दाजु-भाई दीदि-वहीनी…,
थोपा-थोपा मिसीएर, नदी वनी झर्न चाहन्छौ..!!
आफु सक्दो सहयोग गरी, आपत विपत पर्दा कोहीलाई..,
असाहय र दुखीयाको, घाउ-चोट् भर्न चाहन्छौ…!!
अब देखी छोड़्औ गर्न, तेरो मेरो उस्को त्यस्को…,
असान्तिको जरै गोड़ी, शान्तीको वीउ छर्न चाहन्छौ..!!
[[2″ नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौ.!!
सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहन्छौ..2″]]
सर्जक- एच.एल. गौतम
(अर्घाखाँची) मा.गा.३
खनदह, हाल-भारत||