राष्ट्रियसभाका सांसदले मानवअधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत् गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा सांसद राधेश्याम अधिकारीले मानवअधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुंगाना, कृष्ण पहाडी र चरण प्रसाईंलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय-त्रास सिर्जना गर्न खोजेको त होइन ? भनी प्रश्न गरे ।
सांसद अधिकारीले