सन्धिखर्क, अर्घाखाँची । लंका यातायात प्रा. लि.का अध्यक्ष कृष्ण बहादुर भुसालले अर्घाखाँचीडट्कममा शुभकामना दिदै चार्ड वार्डका बेला सामाजिक दुरि कायम गरि सरकारले तोकेको मापदण्ड अनुसार सबारी साधनहरु सन्चालन गरेको बताउनुभएको छ ।
भुसालले वडादसै शुभदिपाबली छड पर्वको अबसरमा शुभकामना ब्यक्तगर्दै अध्यक्ष भुसालले लङका यातायातका सबारी साधनले चार्डबार्डका बेला यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढि नलिने तर अधिक्तम सेवा दिने गरि सवारी साधनहरु सन्चालन गर्न ब्यबसायीलाई आग्रह गरेको बताउनु भयो ।
उहाले बिश्वब्यापी फैलिएको कोरोनाका कारण यातायात ब्यबसायीहरु सबैभन्दा बढि मारमा परेको भएपनि आफुहरु नाफा मुखि भन्दा पनि सेवा मुखि भएकोले यात्रुहरुलाई अधिक्तम सुबिधा दिने गरि यातायात सन्चालन गरेको बताउनु भयो ।
लंकाका यातायात प्रालि अर्घाखाँचीले देशका मुख्य शहरहरुका साथै ग्रामीण ईलाकाहरुमा सेवा दिदै आएको छ । सरल सुबिधा युक्त यात्राका लागि सबै माहानु भाबहरुलाई आग्रह गर्दै भुसालले सबै जिल्लानासी देशबासी प्रवासी यातायात सन्चालक चालक सवारीसाधन धनिहरुमा बडा दशै २०७७ को शुभकामना ब्यक्त गर्नु भयो ।