प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सचिव नारायण दवाडी, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, उपसचिव यमकान्त पाण्डेय, शाखा अधिकृत मञ्जु खनाल , वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि, लिलाराम गौतम, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्णबहादुर आचार्य, देववहादुर रायमाझि, लक्ष्मीनारयण चुँदाली, नगर सभा सदस्य विष्णु भुसाल, लक्ष्मण पराजुली, श्रीकृष्ण भुसाल लगायतले मन्तब्य राखेका थिए ।