पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले हिजो वार्सामा पोल्याण्डका राष्ट्रपति लेच कास्चिस्कीको विशेष विमान दुर्घटनाको प्रारम्भिक छानबिन नतिजा सार्वजनिक गरेको छ।
पहिलो चरणको छानबिनमा पोल्याण्ड र रुसका विशेषज्ञहरुले विमान खसेको ठाउँ र स्थानीय मौसमको प्रारम्भिक छानबिन गर्नुभएको थियो।
यसका साथै प्रधानमन्त्री डोनाल्ड टस्कले पोल्याण्डका जनतासँग छानबिनको अन्तिम नतिजा धैर्यताका साथ पर्खन पनि आव्हान् गर्नुभयो।