केशब पोख्रेल
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्ठित जलुकेमा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि काे सातौँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न, तरकारी र फलफुल विवरण कार्यक्रम सम्पन्न भएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लि शाखा कार्यालय जलुकेले राप्ती गाउँपालिका ८ दाङमा सन्चालित निलसागर असाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र सिसनियामा एक कार्यक्रम गरी खाद्यान्न, तरकारी र फलफुल विवरण कार्यक्रम सम्पन्न भएको हो ।
खाद्यान्न कार्यक्रममा अथितिका रुपमा अनुगमन अधिकृत मदन रिजाल, कर्मचारी कमल कुमार दुरा, धर्म राज चौधरी र सेवा केन्द्रका सन्चालक डा. प्रकाश बिष्टको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सन्चालन शाखाका शाखा प्रमुख केशब राज पोख्रेलले गर्नुभएको थियो ।