गणेश खनाल
अर्घातोष, अर्घाखाँची । मालारानी गाउँपालिका वार्ड नम्वर १ अर्घातोषको छेडाढाटी निवासी उमकला सुवेदी निधनमा नेकपा एमालेले शाेक सभा सम्पन्न गरेकाे छ ।
छेडाढाटी निवासी नेकपा एमालेका अगुवा गाेविन्द सुवेदीकी आमाकाे निधनमा श्रन्दाजलि सभा सम्पन्न भएकाे हाे । शाेक सभामा मन्तव्य राख्दै एमाले जिल्ला अध्यक्ष चेतनारायण अार्चायले सुवेदीकाे मृत्युले पार्टी र समाजमा अतुलनीय क्षति पुगेकाे बताउनुभयाे ।
श्रन्दाजलि सभामा नेकपा एमाले केन्द्रीय कमिटी सचिव टाेपबहादुर रायमाझी,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल,केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आर्चाय,केन्द्रीय सल्लाकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रि,नेकपा एमाले मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चाय,मालारानी गाउँपालिका उपाध्यक्ष बालकृष्ण आर्चाय,उपाध्यक्ष प्रमिला छेत्री,मालारानी गाउँपालिका प्रमुख प्रशासकिय अधिधृत रमेश पन्थि,नेकपा एमाले जिल्ला सदस्यहरू दिपा प्राेखरेल,पुतला खनाल,वाडन १ अध्यक्ष बालकृष्ण आर्चाय,एमाले नेताहरू दण्डपानी प्राेखरेल,भीष्म कुवर लगाएले समवेदना प्रकट गर्नुभएकाे थियाे ।
पार्टी अध्यक्ष दधिराम आर्चायकाे अध्यक्षता र सचिव गिरिराज प्राेखरेलकाे सञ्चालनमा शाेक सभा सम्पन्न भएकाे छ ।