अर्घाको बेल्टारीमा नगरपालिकाद्धारा घरमा नै पुगेर क बर्गकाे अपांग परिचयपत्र प्रदान


अर्घाखाँची डट्कम संवाददाता 
अर्घा, अर्घाखाँची  ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको बेल्टारीमा घरमा नै पुगेर क बर्गकाे अपांग परिचयपत्र प्रदान गरिएको छ । 
अर्घाको बेल्टारीका बहादुर थापालाई सन्धिखर्क नगरपालिकाले घरमा नै पुगेर क बर्गकाे अपांग परिचयपत्र प्रदान गरेको हो । 
सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विकले एक कार्यक्रमका बीच थापालाई  क बर्गकाे अपांग परिचयपत्र प्रदान गर्नुभएको थियो ।

अन्य समाचारहरु