गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतको भ्रमण गर्नुहुने भएको छ । भारतसँग अमेरीकी सम्बन्धलाई अझै सुदृढ बनाउन आफ्नो उच्च प्राथमिक्ता मध्ये एक भएको बताउदै राष्ट्रपति ओबामाले आगामी नोभेम्बरमा भारत भ्रमणमा आउने घोषणा गर्नु भएको छ । ओबामालाई गतवर्ष भारतीय डा प्रधानमन्त्री मनमहोन िसंहले भारत भ्रमणका निमित निमन्त्रण दिनु भएको थियो ।