खाँचीकोटमा एमालेबाट वडाअध्यक्ष पदमा चुरा बहादुर के.सी. उठ्ने

केशब घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका गाउँ- गाउँका नेता तथा कार्यक्रर्तामा सरकारले स्थानीय चुनावको मिति तोकिए संगै  चुनावको जोड घटाउ सुरु भई सकेको छ।
देशभरका नेता कार्यक्रर्ता चुनावका लागि आफ्ना नेता कार्यक्रर्ता संगको भेटलाई तिव्रता दिई रहेका छन् । यस्तै अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकावडा न ७को वडा अध्यक्ष पदमा चुरा बहादुर के.सी.यति बेला नेता कार्यक्रर्ता संगको भेट र छलफललाई तिव्रता दिईरहनु भएको छ।
केही दिन अगाडि जुझारु युवाहरू संग उहाँले भेट गरि यसपालि आफू अध्यक्ष पदमा चुनाव लड्ने र युवाहरूको माग भएको भन्दै युवाहरु संग सम्युक्त भेटघाट गर्नु भएको थियो।
भेटमा युवाहरुले सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोटलाइ एमालेको किल्ला बनाउनु पर्ने भएकोले तपाईंलाई हाम्रो साथ छ भन्दै यसपालि सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट को एमालेको प्यानललाई जिताए छाड्ने आस्वासन समेत दिएका छन खाँचीकोटका बिभिन्न गाँउमा समेत उहाँको चर्चा छ यसपालि नेता कार्यक्रर्ता देखि बिपक्षी दलका नेता कार्यक्रर्ता समेत उहाँ उठेमा एमाले लाई भोट  दिने भन्छन् लामो राजनीति जिवनमा कहिले पनि कसैको कुभलो नगरेका चुरा बहादुर के.सी.सबैका मन मुटुमा बस्न सफल भएका छन् ।।
एमाले लाई बचाउन उन्ले आफ्नो ज्यानको प्रवाह नगरि लागि रहेने पार्टीले दिएको हरेक जिम्मेवारी उनले सधै कुसलता पुर्वक जिम्मेवारी पूरा गर्ने उन्को यो लामो राजनीति जिवनमा कहिले पनि नेता तथा कार्यक्रर्ताको सिर झुक्ने काम कहिलै गरेनन् त्यसैले हाई हाई छ।
चुरा बहादुर के.सी. लाई यस्तै त्यहाँका केही युवा कार्यक्रर्ता संग हामीले बुझ्न खोज्दा अहिले युवा हरु उहाँको माहोल नै छुट्टै र सबैले चिन्ने भएकोले जित सुनिश्चित भएकोले एमाले एक ढिक्का बनाई अगाडि बढ्न सक्ने उहाँ मात्रै भएकोले यसपालि सबैले साथ र सहयोग गर्नु पर्ने समेत बताए ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७मा एमालेले सर्वसम्मत रुपमा स्थानीय निर्वाचनका लागि उमेदवार चयन गरेको छ  
           अध्यक्ष  चुरा बहादुर के.सी.
            सदस्य  लक्षमण कंडेल
             सदस्य   डुकलाल पोख्रेल
              सदस्य    मिना ज्ञवाली
              सदस्य   पुष्पा नेपाली

अन्य समाचारहरु