सन्धिखर्कमा लैंगिक हिंसा र महिला तथा वालवालिका संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न

अनिल नेपाली 
सन्धिखर्क । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले महिलाका समस्या प्रती आफू जिम्मेवार रहेको बताउनु भएको छ ।
आईपास नेपाल  समाजसेवा तथा बाताबरण र सँस्कृति संरक्षण समुह र अन्तर पाटि महिला सञ्जाल केन्द्रीय समिति काे साझेदारीमा गरिएको बैठकमा सक्षिप्त जानकारी गराउदै प्रहरी निरिक्षक खड्काले सविधानले निदिष्द व्यवस्था गरे अनुसार आफुहरूले काम गरेको बताउदै गलत काम गनें जाेकाेहि लाई पनि आफुहरूले कानुनी दायरामा ल्याएर कायांबाहि गनें समेत बताउदै जिल्ला प्रहरी कायांलयबाट  सहज रूपमा नागरिक लाई सेवा उपलब्ध गराएको र कतिपय राजनीतिक आडमा नराम्रो काममा गनेंलाई  प्रेरित गरेकोेले  त्यसलाई सबैले दण्डित गनुपनें बताए 
छलफल कायंत्रममा अन्तरपाटी महिला संजाल केन्द्रीय  उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य कमला राेका संविधान सभा सदस्य तथा अन्तर पाटि महिला सञ्जाल महासचिव ममता गिरि आईपास नेपाल निनि सल्लाहकार माधबी ब्य्चायं  अर्घाखाँची,जिल्ला सचिव दिपा आचार्य सदस्य सुशिला गैरे सस्थाकी कायंकारि निदेंशक लक्ष्मि पाैडेल पत्रकार अनिल नेपाली  जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा समाजमा हुने लैंगिक हिंसा र महिला तथा वालवालिका संरक्षण सम्बन्धी अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन भएको थियोे

अन्य समाचारहरु