ने क पा (मसाल )जिल्ला समन्वय समिति अर्घाखाँचीले राष्ट्रघाती नागरिकता विधेयक, एम सी सी , एस पी पी र संघीयता विरुद्ध भुमिकास्थान नगरपालिकाको ढाकावाङ्ग पिपलनेटा,धारापानी बजारमा र पकले बजारमा कोणसभा सम्पन्न गरेको छ ।
कोण सभामालाई नेकपा (मसाल ) जिल्ला समन्वय समितिका प्रतिनिधि कृष्ण केसी र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीका जिल्ला उपाध्यक्ष राम बसुले सम्बोधन गर्नु भएको थियो। भने कार्यक्रमको सञ्चालन राजेन्द्र नेपालीले गर्नुभएको थियो ।