अर्घाखाँचीमा अनौठो प्रजातीको चरा फेला परेपछि हेर्न जानेको घुईचो


प्रेमनारायण आचार्य


अर्घाखाँची २० मसिर – अर्घाखाँचीको मरेंगमा गाविसमा अनौठो प्रजातीको चरा फेला परेपछि हेर्न जानेको घुईचो लागेको छ ।


मानिसको जस्तो मुख भएको सर्पको जस्तो आवाज आउने अन्दाजी ३ किलाको चरको नँया प्रजाती फेला परेको हो ।

अहिले चरा हेर्न जाने मानिसको घुईचो लागेको स्थानीय बासिन्दाले बताउन्छन् ।

मरेंग १ निवासी जयस कुवरको घरको बतासीमा नँया प्कारको चरा भेटिएको स्थानीय जीबन कुवरले बताउनु भयो । अहिले माउ र बच्च्ाा गरेर ८ वटा नया चरा रहेको कुवरले बताउनु भयो ।




अन्य समाचारहरु